時代
1. 〔時勢〕 the times; युग ; जुग ; बेला ; समय ;
四つの時代 〔ヒンズー教〕のつ
चतुर्युग *सत्यत्रेताद्वापरकलि
新時代を先駆ける 〔形容詞として〕
युगप्रवर्तक
時代が変わってしまった
समय परिवर्तन भयो ।
世はまさにコンピュータ時代だ
यो साँचो हो कि अहिले कम्प्यूटरको युग हो ।
時代の寵児
युगनायक
時代の幕開け
युगादि
時代の終わり
युगान्त
新時代の新時代にふさわしい
/युगानुकूल
彼の死は一つの時代の終わりを告げた
उसको मृत्युले एउटा युगको अन्त सूचित गऱ्यो ।
時代の変化するニーズを満たす
समयको बदलिदो आवश्यकता पूरा गर्नु
我は新時代の入り口にいる
々हामी नयाँ युगको प्रवेशद्वारमा छौं ।
2. 〔歴史上の年代〕 an era; an age; युग ; जुग ; बेला ; समय ; जमाना ;
原子力時代
परमाणु युग
戦人時代戦国時代 ネパールの~世紀初頭にかけての分轄時代
/मल्ल काल *
古きよき時代
पुरानो र राम्रो समय
激動の時代
सङ्कटमय समय
今の時代に
हाम्रो समयमा (/ समयप्रति)
この時代に
यस युगमा
その時代に
त्यतिबेला ; त्यसयुगमा
彼らの時代から
तिनीहरूको दिनदेखि
彼の時代の人たちは大いに堕落した
तिनको जमानामा मानिसहरू असाध्यै खराब भइसकेका थिए ।
新時代の幕開けにいる
हामी नयाँ युगको प्रवेशद्वारमा छौं ।
このような民話はある時代から伝わってきた
कुनै जमानादेखि यस्तो लोककथा चल्दै आएको चाहिँ छ ।
この世の時代は尽きようとしている
यस संसारको आयु छोट्टिंदैछ ।
3. 〔人生の一時期〕 days; बेला ; समय ; दिन ;
学生時代
स्कूलमा पढेको समय ; विद्यार्थी हुँदाको समय ; विद्यार्थीजीवन
青年時代に
किशोरावस्थामा ; युवास्थामा ; जवानी (/ यौवन) अवस्थामा
4. 〔古い時代〕 antiquity; प्राचीनकाल ;
時代がかった 〔古臭い〕
पुरानो देखिने