UNOES日ネ辞書日本語⇄ネパール語辞書

自動的に

1. automatically; आफै चलेर ; स्वचालित रूपले ; आफसेआफ ;〔機械的に〕 mechanically; स्वतः swatah ; आफै ;

  • ソーラーシステムで自動につく

    सोलर ब्याट्री जडान गरी स्वचालित पारिने ।

  • 戸が自動的に開いた

    ढोका आफै (/ एक्लै) खुल्यो ।

  • 身振りは自然で自動的であればあるほど良い

    इशारा जति स्वाभाविक तथा आफसेआफ आउँछ त्यति नै राम्रो हुन्छ ।

  • 該当する人はその学校に自動的に参加することができる

    योग्य व्यक्तिले त्यस स्कूलमा स्वतः भाग लिन सक्छन्‌ ।