時宜
1. timeliness; सामयिकता ; समय सुहाउँदो अवस्था ;
時宜にたがわず食べれなかった
केवेलामा आउँदा खान पाइएन ।
連語
時宜にかなった・時宜を得た
時宜にかなった助言
समय–सुहाउँदो (/ सामयिक) सल्लाह
時宜を得ない
असामयिक ; बेमौकाको ; बेमौसमी ; समय नमिल्दो (/ नसुहाउँदो)
時宜を得た発言
समयानुकूल (/ ठीक मौकाको) टिप्पणी
いつも彼は時宜を得た発言をする
उहाँ जहिलै पनि ठीक समयमा ठीक बोली गर्नुहुन्छ ।