地獄
1. hell; नर्क ; नरक narak ; नरककुण्ड ; पत्ताल (/ पाताल) ;
火の池地獄
अग्निकुण्ड
この世の地獄
नारकीय जीवन
地獄に落ちる
नरकमा फस्न्रु (/ खस्नु)
彼は友人を借金地獄に陥れた
उसले साथीलाई ऋणमा भसायो (/ खाँद्यो / फसायो) ।
連語
地獄の
地獄の責め苦
नरकको सन्ताप
地獄の火
नरकको अग्नि
地獄のような
नारकीय ; आप्रिय
地獄の苦しみを味わう
नारकीय पीडा भोग्नु