事業
1. 〔仕事〕 work; काम ; कार्य ;〔引き受けた / 企てた仕事〕 an undertaking; काम ; कारबार (/ कारोबार) ; काम–धन्दा ; किनबेच ;〔計画的な仕事〕 a project; कार्यक्रम ; परियोजना ;
社会福祉事業
योजनहरूद्धारा समाधान ; सामाजिक कल्याण कार्य
慈善事業
सामाजिक सेवा (/ कार्य)
建設事業
निर्माण परियोजनाहरू
順風満帆な事業
सकुशल (/ राम्ररी चल्दै गरेको) व्यवसाय
事業の将来性
व्यापारका भावी योजनाहरू
事業を拡張する
व्यवसाय(लाई) बढाउनु (/ विस्तार गर्नु)
彼らは新しい事業に着手した
उसले नयाँ उद्यम (/ कामकाज) आरम्भ (/ प्रवर्त्तन) गऱ्यो ।
彼は帝国を組織するという大事業に取り組んだ
तिनले साम्राज्यलाई सुव्यवस्थित गर्ने ठूलो चुनौती सामना गरे ।
事業につまづいて無一物になった
विजनेस् (/ व्यवसाय / व्यापार) डुबेर उसले सबै गुमायो ।
2. 〔企業〕 an enterprise; उद्योग ; उद्योगधन्दा ; कल–कारखाना ;〔実業〕 an industry; a business; उद्यम ; उद्योगधन्दा ; इलम ; व्यापार–व्यवसाय ; कार्यप्रणाली ;
大事業
महान् उद्यम (/ उद्योगधन्दा)
漁事業
माछा व्यवसाय (/ व्यापार)
官(国 / 民)営事業
सरकारी (राष्ट्रिय / निजी) उद्यम (/ उद्योग)
事業を始める
व्यापार (/ उद्योग / उद्यम) सुरु गर्नु
事業を営む
व्यापार (/ व्यवसाय) चलाउनु ; उद्योगधन्दा गर्नु
事業に失敗する
व्यापारमा (/ व्यवसायमा) असफल हुनु
私は自分の事業を売り渡した
मैले आफ्नो कारोबार बेचेँ (/ बेचबिखन गरेँ) ।