自発
1.
連語
自発的な
自発的な寄付
स्वैच्छिक (/ स्वेच्छाकृत) अनुदान ; स्वैच्छिाले (/ आफ्नो खुशीले) दिइएको अनुदान
彼の愛は自発的で無条件のものだ
तिनी राजीखुसीले र विनाशर्त प्रेम गर्छन् ।
連語
自発的に
彼女は自発的にこの計画に参加した
उनले आफ्नै इच्छाले (/ स्वेच्छाले) यस परियोजनामा भाग लिइन् ।