UNOES日ネ辞書日本語⇄ネパール語辞書

事実

1. 〔実際の事柄〕 a fact; वास्तविक तथ्य (/ कुरो) ; वास्तविकता ; यथार्थ ; तथ्य ; बुनियाद ;〔真実〕 the truth; सत्य ; सत्यता ; सच्चाइ ; यथार्थ कुरा ; बुनियाद ;

  • 厳然たる事実

    कटु (/ अप्रिय) सत्य ; वास्तविक (/ अखण्डनीय / निस्सन्देहसाथ साँचो) तथ्य

  • 裸の事実

    नाङ्गा (/ नग्न) तथ्यहरू ; नग्नसत्यहरू ; अतियथार्थहरू

  • ありのままの事実

    सादा तथ्य

  • 起きた事実

    भएगरेका कुरा

  • 事実に基づく論理(考え)

    बुनियादी (/ यथार्थमा आधारित) तर्क (/ विचार)

  • 事実を調査する

    यथार्थ कुरा छानबीन गर्नु

  • この事実を熟考すると

    यदि यस तथ्यलाई मनन गऱ्यौं भने

  • 我は全ての事実を知っているだろうか

    々के हामीलाई सबै सत्यतथ्य थाहा छ

  • 大概の状況で私たちはすべての事実を知ることはまずできない

    प्रायजसो अवस्थामा हामीलाई सबै सत्यतथ्य थाह हुँदैन।

  • この話は事実に基づいている

    यो कथा यथार्थमा (/ साँच्चै घटेको कुरामा) आधारित छ ।

  • 新たな事実が明るみに出た

    नयाँ तथ्यहरू प्रकट भए ।

  • このような事実に照らしてみれば彼の説は正しいことが分かる

    यसरी वस्तविकतासित तुलना गरेपछि उसको धारणा सही साबित हुनेछ ।

  • それは事実であることが確認された

    त्यो वास्तविक भएको (/ वास्तविक्तामा आएको) त पक्का भयो ।

  • 彼らは彼の王権の事実を無視した

    तिनीहरूले तिनको राजत्वको वास्तविकतालाई अवहेलना गरेका छन् ।

  • そんな目で見ないでよ。事実を話してるんだから ’’

    त्यसरी नहेर न । भएकै कुरा गरेको हो क्या

  • 事実を把握せずに性急で誤った結論を下す

    तथ्य नबुझी हत्त न पत्त गलत निष्कर्ष निकालिहाल्नु

  • この事実に目をつぶるのは無知を広げているようなものだ

    यस वास्तविकतालाई आँखा चिम्लनु चाहिं अन्जान बढाएको जस्तो मात्रै हुन्छ ।

  • もしこの事実を熟考するならそれらが私達のために確かな将来をもたらすことはないを暗示していないだろうか

    यदि यस तथ्यलाई मनन गऱ्यौं भने ती कुराहरूले हामीलाई भरपर्दो भविष्य त तुल्याउन सक्दैनन् भन्ने संकेत गर्दैन र

2. 〔事例〕 a concrete example; ठोस उदाहरण ;

  • 事実を具体的に示してほしい

    मलाई विस्तृत तथ्यहरू देखाउनुस् न ।

3. 〔実際に〕 actually; really; वास्तवमा ; साँच्चै ; साह्रै ;〔実のところ〕 in fact; वास्तवमा ; यथार्थमा ; भनौं भने ;〔実は〕 as a matter of fact; वास्तवमा ; वास्तविकतामा ; वस्तुतः ; यथार्थ ; यथार्थता ; नभन्दै ;

  • 事実を言えば

    तथ्य कुरा के हो भने ; वास्तवमा भन्ने हो भने ; कुरा के हो भने ; भनौं भने ; साँच्चै भनौं भने ; इदमित्थ / इदमित्थम्

  • 事実彼の話を聞く人はその教え方に驚き入った

    भनौं भनेउहाँको कुरा सुन्नेहरू उहाँका शिक्षाले छक्क परे ।

連語
事実の