UNOES 日本語・ネパール語辞典用例つき・無料

事情

circumstances; मामिला ; अवस्था ; परिस्थिति ; औकात / औगात ;〔理由〕 reasons; कारण(हरू) ; आधार ;

  • 家庭の事情で

    घरेलु (/ घरको / घरायसी / पारिवारिक) समस्याले (/ मामिलाले)

  • 事情の許す範囲で

    आफ्नो परिस्थितिले भ्याएजति ; आफ्लो परिस्थितिअनुसार ; आफ्नो औकातले भ्याउञ्जेल ;

  • 特別な事情がありげに

    केही (समस्या) छ कि भनेर

  • 人の家庭事情にまで踏み込む

    अर्काको पारिवरिक मामिलामा हात हाल्नु

  • 様々な事情の後,普通の人が総理大臣にまでなった

    साधारण व्यक्ति घटनाचक्रले (/ घटनाक्रममा) प्रधानमन्त्री बन्न पुग्यो ।

  • 再婚の自由があるかどうかは、事情によって異なります

    कोहीले फेरि विवाह गर्ने छुट पाउन पनि सक्छन्‌, नपाउन पनि सक्छन्‌ ।

  • 人の内部事情にまで関心を持つのは良くない

    अर्काको आन्तरिक (/ निजी / व्यक्तिगत) मामिलामा चासो लिनु ठीक छैन ।

  • どのような事情でも嘘をついてはいけない

    अवस्था जस्तो भएपनि (/ जुनसुकै भएपनि) झुटो बोल्नु हुँदैन ।