次回
next time; अरू (/ दोस्रो / अर्को) चोटि (/ पटक / बेला) ;
次回会った時に渡しますよ
अबको भेटमा त्यो तपाईंलाई दिनेछु है ।
*अबको は「今度の」
この件の論議は次回に回します
यस विषयमा त अरू (/ अर्को) बेला (/ पटक) छलफल गरौं ।
next time; अरू (/ दोस्रो / अर्को) चोटि (/ पटक / बेला) ;
次回会った時に渡しますよ
अबको भेटमा त्यो तपाईंलाई दिनेछु है ।
*अबको は「今度の」
この件の論議は次回に回します
यस विषयमा त अरू (/ अर्को) बेला (/ पटक) छलफल गरौं ।