UNOES日ネ辞書日本語⇄ネパール語辞書

自覚

1. self-)awareness; आत्मबोध ; आफ्नो नानकारी ; आफूलाई जगाउने काम ; चेतन ;

  • 母親としての自覚がない

    उनीसित आमाको आत्मबोध (/ महसुस / अनुभूति) नै छैन ।

連語
自覚する
  • 現実を自覚する

    तथ्य के हो भनी जान्नु (/ आँखा खुल्नु)

  • 美に自覚し始める

    सौन्दर्यमा (/ सुन्दरतामा) जाग्नु (/ जागा हुनु)

  • 性に自覚する

    यौनमा जाग्नु (/ चाख्नु)

  • 同じ間違いを繰り返さないと自覚する

    एउटै गल्ती नदोहोऱ्याउन चेत्नु (/ सचेत हुनु / होस खुल्नु)

  • 自覚すれば彼の習慣も改善されるだろう

    चेतना (/ अन्तर्ज्ञान खुलेपछि उसको बानी आफै सप्रन्छ ।

  • 彼らは自分の不完全さを自覚している

    तिनीहरू आफ्नो असिद्धताबारे सजग छन् ।

複合語