UNOES日ネ辞書日本語⇄ネパール語辞書

時間

1. 〔時を数える単位〕 an hour; घण्टा ; बार ; बेर ; पख pakh ; टयाम ; घडी ;

  • 報告すべき全ての時間

    रिपोर्ट दिनुपर्ने कूल घण्टा

  • 何時間も

    घण्टौं

  • 時間以内に

    एक घण्टा भित्रमै

  • 時間かそこら

    एक घण्टा वा त्योभन्दा बढी

  • 時間たっぷり

    पूरा एक घण्टासम्म

  • 時間で

    एक–दुई घण्टामै

  • 時間も待たなくちゃいけないんだ

    म दुई घण्टासम्म पर्खनेछु ।

  • この仕事をするのに時間かかった

    त्यो काम गर्न दुई घण्टा लाग्यो ।

  • 大事な時間を~に用いる ~

    अमूल्य घडीहरू मा लगाउनु

  • 持ち時間は何時間だい

    तिमी कतिवटा कक्षाहरूमा पढाउँछौ (/ जान्छौ / लिन्छौ) तिमी कति वटा कक्षाहरूको भारी बोक्छौ

  • 君たちと過ごす最後の数時間はとても大切だ

    तिमीहरूसित बिताउने अन्तिम केही घण्टाहरू अनमोल हुनेछन् ।

連語
時間半
  • 時間半

    डेढ घण्टा

  • 時間半

    अढाइ घण्टा

  • 時間半かかる

    साढे तीन घण्टा लाग्छ ।

連語
時間の
  • 数時間の内に

    केही घण्टाभित्रै

  • 時間の一日

    २४ घण्टे दिन

2. 〔時〕 time; बार ; बेर ber ; समय samaye ; पख pakh ; टयाम ; पल * とても短い時間。 24 秒間;〔暇な〕 a free time; अवकाश ; फुर्सद / फुर्सत ;

  • 全時間

    पुर्ण–समय

  • 自由時間

    फुर्सदको समय

  • 所要時間

    लाग्ने समय

  • 少しの時間

    एक छिन (/ मिनेत्त)

  • 時間ができる

    समय निस्कनु

  • 子供が親から必要とするは時間と関心だ

    छोराछोरीले आमाबाबुबाट जे चाहन्छन् त्यो समय र ध्यान ।

  • そうする時間がない ’

    त्यसो गर्ने समय (/ फुर्सद) छैन (/ भ्याउँदैन) ।

  • もう時間がない

    हाम्रो (बाँकी) समय गइसक्यो ।

  • 彼にはあまり時間がなかった

    उहाँसित धेरै समय थिएन ।

  • 午後はいつも時間があります

    प्रायः म दिउँसो खालि छु ।

  • 彼は仕事に多くの時間や精力や資力を費やした

    उनले आफ्नो काममा धेरै समयशक्ति र स्रोतसाधन खर्च गरे ।

  • 時ごろ時間ができます

    चार बजे मेरो फुर्सत हुन्छ ।

  • ただ時間が必要なんだ ’

    मात्र समयको कुरा हो ।

  • 時間が経たないと分からない

    त्यो त समयले नै बताउँछ ।

連語
時間を
  • 時間を計る

    समय हेर्नु ; समय निर्धारण गर्नु

  • 時間を食う

    समय खानु

  • 時間を節約する 字:「暇な時間を用いる」

    समय बचत गर्नु ; फुर्सतको समय चलाउनु *

  • 時間をつぶす 無駄にする;〔他のことをしながら〕

    समय खेर फाल्नु *समय कटाउनु

  • 時間を割く(設ける)

    समय तोक्नु

  • 時間を過ごす

    समय बिताउनु

  • 時間を費やす

    समय खर्च गर्नु

  • 時間を作る

    समय निकाल्नु

  • 全時間を捧げる

    पूर्ण समय चढाउनु (/ दिनु)

  • 聴衆に節を見つける時間を与える

    श्रोतलाई पदहरू भेट्टाउने समय दिनु

  • 勉強する時間を取り分ける

    अध्ययन गर्ने समयलाई छुट्याउनु

  • テレビゲームで大事な時間をあっという間に無駄にした

    टिभीगेमले मेरो अमूल्य समय खर्लप्पै खाइदियो ।

  • 時間を無駄にするな

    समय खेर नफाल ।

  • 苦心して時間を作って彼に会った

    मैले मुश्किलले पनि समय निकालेर उसलाई भेटेँ ।

  • 問題を抱え落胆している時だけでなくそれ以外の時にも一緒に時間を過ごさなければならない

    —उनीहरू आपत्‌मा पर्दा र निराश हुँदा मात्र होइनअरू बेला पनि उनीहरूसित समय बिताउनुपर्छ ।

  • この計画のために多くの時間を費やしている

    यो योजनाको लागि मैले धेरै समय दिएको छु ।

  • 一度それを読むのに時間を取ってみてはどうですか ’

    एक चोटि त्यो पढ्न समय निकाल्नुस् नहुन्न

連語
時間的
  • 時間的な順序で

    घटनाक्रम अनुसारै

  • 時間的に余裕がある

    हामीसित प्रशस्तै समय (/ फुर्सद) छ ।

  • 次にその時間的要素を考えましょう

    अब हामी त्यसको समयावधिबारे विचार गरौं ।

  • 惑星や恒星の動きも時間的に正確だ

    ग्रह तथा नक्षत्रहरूले पनि निश्‍चित समयमा गति लिन्छन्‌ ।

  • あのマラソン走者が走り切ることは時間的に可能だっただろう

    म्याराथन धावकले दौड पूरा गर्न समय हुन्थ्यो ।

連語
時間の
  • 時間のロス (

    समयको नाश ; खेर गएको समय

  • そうなるのは時間の問題だ

    त्यो त चाँडै आउने छ । ; कुनै न कुनै बेला त्यो पाक्क हुने छ । ; ढिलो होस् वा चाँडो त्यो पाक्क आउने छ ।

  • 彼らと我の時間の感覚は全く違う

    々समयको हिसाब गर्ने तिनीहरूको तरिका हाम्रो भन्दा धेरै फरक छ ।

連語
時間に
  • 全時間奉仕に入る

    पूर्ण–समय सेवकाईमा प्रवेश गर्नु

  • 夕方の時間に

    साँझपख

  • 時間がある時には

    फुर्सतको बेलामा

  • 正しい時間に食事(歯磨き)をする

    समयमै खानु (दाँत सफा गर्नु)

  • いつも時間に追われている ’

    मलाई सयमको अभाव भएको छ ।

  • ご飯の時間になったので食べるために座った

    भात खाने समयभएपछि खाना खान बस्यौं ।

連語
時間がかかる/時間をかける
  • 慣れるのに時間がかかった習慣

    बानी पर्न समय लागेको चलनहरू

  • 時間をかける

    समय लगाउनु ; घण्टौंसम्म गर्नु ; विस्तारसहित हुनु

  • 時間がかかろうとかかるまいと

    चाहे थोरै समय लागोस् वा धेरै

  • 時間をかけれるだけかける

    जति समय लागे पनि लगाउनु

  • それは時間がかかる

    त्यो समय (/ बेर) लाग्छ ।

  • 何にそんな時間がかかってんの’

    कत्ति बेर लगाको

  • それらができるまでどれ位の時間がかかるだろう

    यी कामहरू पूरा हुन कति समय लाग्ला

  • 彼に酔いが回るまでにそれほど時間はかからなかった ’

    उनलाई रक्सीको मात चढ्न धेरै बेर लागेन ।

  • この仕事をするのにどれくらい時間がかかるかい

    यो काम गर्न तिमीलाई कति समय लाग्छ

  • 新しい関係を築くには時間がかかる

    नयाँ साइनो जोड्न समय लाग्छ ।

  • 準備するまでにそれほど時間はかからない ’

    तयारी गर्न कति बेर पनि लाग्दैन ।

3. 〔時刻〕 time; घण्टा ; बार ; बेर ; समय ; पख pakh ; टयाम ; घडी ;

  • 時間と時節

    समय र बखत

  • 正しい(ちょうど良い)時間

    सही (ठीक) समय

  • 日本(ネパール現地)時間の午後時に

    1 जापानी (स्थानीय नेपाली) दिउँसो १ बजे

  • 時間通りに着く

    समयअनुसार (/ ठीक समयमै) पुग्नु

  • 時間前に着く

    समयभन्दा अघि नै पुग्नु

  • 時間ですよ

    हाम्रो समय गइसक्यो ।

  • もう会社に出掛ける時間だ

    अफिस(मा) जाने बेला भइसक्यो ।

  • ありゃりゃもう時間だ

    एसमय भइसक्यो ।

  • 彼はいつも時間を守る

    उहाँ सधैं समयनिष्ठ हुनुहुन्छ ।

  • 分か分時間を分けてください

    १५ देखि २० मिनेट समय छुटयाउनुहोस् ।

  • そんなに時間は経っていませんよ

    धेरै समय त गएछैन (/ बजेछैन) ।

  • ああでもこんな時間にロヒトからのメッセージのようだ ’

    होयतिबेला रोहितको मेसेज रहेछ

連語
〔文法:様々な時間の数え方〕
  • 今時です

    १००) अहिले एक बज्यो ।

  • 今時分です 字:「今一時と十五分です」

    ११५) अहिले सवा एक बज्यो । *

  • 今時分です 字:「今一時と半分です」

    १३०) अहिले साढे एक बज्यो । *

  • 今時分です 字:「今二時前十五分です」

    १४५) अहिले पौने दुई बज्यो । *

  • 今時分です 字:「今一時十分過ぎです」

    ११०) अहिले एक बजेर दश मिनेट गयो । *

  • 今時分です 字:「今二時までに十分あります」

    १५०) अहिले दुई बज्न दश मिनेट बाँकी छ । *

  • 今時直前です 字:「今二時になりかけています」

    –१५७–५९) अहिले दुई बज्न लाग्यो । *

4. 〔授業 / 勤務 / 休憩などの時〕 hours; समय ;〔授業時間〕 school hours; पढ्ने (/ कक्षामा बस्ने) समय ;

  • 営業時間

    पसल खुल्ने समय

  • 勤務時間

    काम गर्ने समय

  • 英語の時間に

    अंग्रेजी कक्षामा

  • 休み時間に 〔米国の学校で〕〔学校の授業の間の〕〔会社会議の〕〔芝居などの〕

    विराममा ; अवकाशमा ; विश्रान्तिमा ;विराममा ; अवकाशमा ; विश्रान्तिमा ;/विराममा ; काम रोकिएको समयमा ;विराममा ; मध्यान्तरमा ; अवकाशमा

  • 今日の時間目は歴史だ

    आज हाम्रो पहिलो कक्षा इतिहास हो ।