UNOES 日本語・ネパール語辞典用例つき・無料

自活

  • 自活の道

    आत्मनिर्भरताको (/ आत्मनिर्भर हुने) उपाय (/ बाटो)

連語
自活する
  • 彼は自活した

    उनी आफ्नो खुट्टामा आफै उभिए ।

    *字:「自立した」

  • 彼は将来自活するために必要な技術を学んだ

    तिनले भविष्यमा आफ्नै खुट्टामा उभिन कुनै सीप सिके ।

  • それは楽な仕事ではないが,彼は手ずから働いて自活するつもりだ

    त्यो काम सजिलो छैन तर पेटपालाको लागि तिनी दस नङ्ग्रा खियाउन तयार छन् ।