UNOES日ネ辞書日本語⇄ネパール語辞書

事件

1. 〔出来事 / 偶発事〕 a happening; an incident; an event; घटना ; दुर्घटना ;〔問題となる出来事〕 a matter; an affair; विषय ; कुरा ; मामिला ;

  • 一連の事件

    घटना श्रृंखला

  • 事件を起こす

    होहल्ला (/ समस्या) मच्चाउनु

  • 事件は迷宮入りとなった

    त्यो केस त जंजालमै (/ इन्द्रजालमै / झन्झटमै) पऱ्यो ।

  • 事件を聞いて駆けつけた

    विपत्ति (/ दुर्घटना) सुनेर म कुदेर गएँ ।

  • 事件現場には捜査官が送られている

    घटनास्थलमा जासुस (/ गुप्तचर) छोडिएको छ ।

  • 事件の解決に目覚ましい働きをした

    मामिला सुधार्न उनले सबैको ध्यान खिच्ने काम गरे ।

2. 〔殺人 / 盗難などの事件〕 a case; प्रहरी घटना (/ केस) ; पुलिस केस * ネ英; मामला ; विषय ;

  • 警察事件になりかねない虐待

    प्रहरी केस हुनसक्ने तहको दुर्व्यवहार

  • 昔の事件をもう一度掘り起こす

    फेरि एकपटक पुरानो केस कोट्ट्याएर हेर्नु

  • 目撃証人たちがその事件の詳細を伝えた

    प्रत्यक्षदर्शीहरूले त्यस घटनाको विवरण सुनाए ।