UNOES 日本語・ネパール語辞典用例つき・無料

時機

an opportunity; a chance; the time; मौका ; अवसर ;

  • 時機を逸した/時機の悪い

    असामयिक ; बेमौकाको ; बेमौसमी ; समय नमिल्दो (/ नसुहाउँदो)

  • 時機が来た

    समय (/ मौका) आयो ।

  • 私は時機を逸した

    मैले मौका (/ अवसर) गुमाएँ ।

  • 今はその時機だ(ではない)

    समय अहिले हो (होइन / भएको छैन) ।