直
1. 〔間もなく〕 in a moment; एक क्षणमा ;
雨も直上がるでしょう
पानी चाँडै रोक्छ होला ।
直帰ってくるでしょう
एक क्षणमै फर्कँछ ।
2. 〔すぐ近くに〕
私は学校の直そばに住んでいます
म स्कूलसँगै (/ स्कूलको नजीकमै) बस्छु ।
彼の家は直隣です
उसको घर मेरो छेउमै छ ।
1. 〔間もなく〕 in a moment; एक क्षणमा ;
雨も直上がるでしょう
पानी चाँडै रोक्छ होला ।
直帰ってくるでしょう
एक क्षणमै फर्कँछ ।
2. 〔すぐ近くに〕
私は学校の直そばに住んでいます
म स्कूलसँगै (/ स्कूलको नजीकमै) बस्छु ।
彼の家は直隣です
उसको घर मेरो छेउमै छ ।