UNOES日ネ辞書日本語⇄ネパール語辞書

時期

1. 〔時〕 time; समय ; जुग jug ; घडी ; याम ; युग yug ; काल ; बेला ; जमाना ; दाउ ;

  • 来年のこの時期

    यही बेला अर्को वर्ष

  • 始めの時期の苦労

    प्रारम्भिक (/ थालनीक) दुख ; सुरु सुरुमा भएको दुख

  • ある時期に

    कुनै समयमा ; एक दिन

  • 歴史上極めて重大な時期に

    इतिहासको अत्यन्तै महत्त्वपूर्ण घडीमा

  • 正確な時期を定める

    ठ्याक्कै समय तोक्नु

  • 時期が来れば分かる

    समयले बताउँछ । ; सयम आएपछि थाहा हुन्छ ।

  • 彼女はダサインの時期に帰って来る ’

    दशैंको बेला उनी घर आउँदैछिन् ।

  • それを決定するのは時期尚早である

    त्यो निधो गर्न अझै समय पाकेको (/ सामयिक) छैन ।

2. 〔季節〕 a season; समय ; ऋतु ; मनुकूल समय ;

  • 桜の時期

    पैयूँको समय (/ ऋतु)

  • 時期の果物

    मौसमी (/ मौसमअनुसारको) फलफूल

  • 時期外れの大雨で外に出られなかった

    कुवेलामा पानी ओइरियो (/ अत्यधिक मात्रामा बर्स्या)बाहिर निस्कन पाइएन ।