UNOES日ネ辞書日本語⇄ネパール語辞書

実家

1. one's parents' house (/ home); घर ;〔夫の / 父方の〕 घर ;〔嫁の〕 माइत / माइती ; मावल ;〔妻の / 母方の〕 मामा–घर * 叔父がいてもいなくてもこう呼ぶ; मावल ; ससुराली / ससुराल ;

  • 私の古くからの実家

    मेरो पुर्ख्यौली घर

  • 実家の姓

    माईतको थर

  • 嫁の実家で暮らす婿 ’

    घरज्वाइँ

  • 実家に行く度に親を見て泣く

    म माईत गएपिच्छे (/ म हरेक पटक माईत जाँदा) आमाबुबा देखेर रुन्छु ।

  • 実家に行けると妹は興奮している

    मावल (/ माईत / मामाघर) जान पाउँदा बहिनी बुरबुर गर्दै छ ।

  • 妻は息子を連れて実家に帰った

    पत्नी छोरा लिएर मावल (/ माइत) गइन् ।