実行
1. 〔実際に行うこと〕 practice; action; प्रयोग ; कदम ; काम ;〔遂行〕 execution; कार्यान्वयन ; कार्यसञ्चालन ; कार्यसम्कादन ;
実行計画
कार्ययोजना ; कार्यान्वयन योजना
実行監視
कार्यसम्पादन अनुगमन ; कार्यान्वयन प्रकिया अनुगमन
実行一覧表
कार्यसम्पादन–सूचक
実行規約
कार्यसम्पादन करार
実行可能な
सम्भाव ; सम्भाव्य
実行不能な
अव्यावहारिक ; असम्भाव ; असम्भाव्य ; असाध्य)
連語
実行する
約束を実行する
प्रतिज्ञा पूरा गर्नु
考えを実行する ’
विचारलाई व्याहारमा ल्याउनु (/ उतार्नु)
明確で首尾一貫した道理にかなった規則を設け実行する
स्पष्टसामञ्जस्यपूर्ण तथा मनासिब नियमहरू तोकेर लागू गर्नु
彼らは教えられた通りに実行する
तिनीहरू आफूले जे सिकाउँछन् त्यही व्यवहारमा उतार्छन् ।