UNOES日ネ辞書日本語⇄ネパール語辞書

じっくり

1. slowly and carefully; आस्ते ; विस्तारै ;

  • じっくりと案を練る

    हतार नगरीकन आयोजना बनाउनु (/ विचार गर्नु)

  • 自分をじっくりと正直に吟味する

    इमानदार भई आफूलाई विस्तृत तवरमा राम्ररी जाँच्नु

  • この件はじっくり考えてから行動すべきだ

    यस विषयमा घोत्लिएर (/ घोरिएर) मात्र कदम चाल्नुपर्छ ।

  • 彼らはじっくりと腰を据えてかかった

    तिनीहरूले राम्रोसित तयार पारेर काम सुरु गरे ।

  • 彼を頭の先から足の先までじっくり見た

    मैले उसलाई टाउकोदेखि खुट्टासम्म (/ पैतालासम्म) हेरें ।