UNOES日ネ辞書日本語⇄ネパール語辞書

事故

1. 〔悪い出来事〕 an accident; दुर्घटना ;〔比較的小さな不幸な出来事〕 a mishap; सानो दुर्घटना ;〔進行などの思いがけない支障〕 a hitch; वक्रता ;

  • 路上事故

    सडक दुर्घटना

  • 交通 (自動車)事故

    सवारी (/ सडक) (गाडी) दुर्घटना

  • 事故が起きた

    दुर्घटना घट्यो ।

  • 事故を防止する

    दुर्घटना रोक्नु (/ घट्न नदिनु)

  • 事故現場に人が自然に集まった

    々दुर्घटना भएको ठाउँमा एकाएक (/ अकस्मात् / एक्कासि / अपर्झट) मानिसहरू भेला भए ।

  • 事故に遭った人が血だらけだ

    दुर्घटनामा परेको मान्छे रगतपच्छे (/ रक्ताम्मे / रगताम्मे / रगतले लतपत) भएको छ ।

  • 事故で大勢が迷惑した

    दुर्घटनाले गर्दा थुप्रैले दुख पाए ।

  • 何が事故を招いたの

    केले (गर्दा) दुर्घटना गरायो

  • 家へ帰る途中彼らに自動車事故が起きた

    घर फर्कंदै गर्दा तिनीहरूको गाडी दुर्घटना भयो ।

  • この事故は彼の罪ではない

    यस दुर्घटनाको दोष ऊसित छैन । ; यस दुर्घटनाको दोषी ऊ होइन । ; यस दुर्घटनाको दोष उसलाई जाँदैन ।

連語
事故の
連語
事故で
  • 事故で彼の足は不自由になった

    उसको लङ्गडोपन दुर्घटनाबाट भएको हो ।

  • 事故で車を廃車にした

    नराम्रो दुर्घटनामा उसले गाडी मर्मत नहुने गरी भत्कायो ।

  • この事故で息子を亡くして以来母親にとって時の流れが止まってしまったかのようでした

    त्यस दुर्घटनामा आफ्नो छोराको मृत्यु भएदेखि आमाले लाचार जीवन बिताइरहेकी थिइन् ।

2. 〔事情〕 circumstances; परिस्थिति ; अवस्था ;