UNOES 日本語・ネパール語辞典用例つき・無料

自己防衛

self-defence; आत्मरक्षा ; आफ्नो सुरक्षा ;

  • 彼は自己防衛のために武器を携帯している

    आत्मरक्षाका लागि ऊ हतियार लिएर हिँड्छ ।

  • そう責められた側は自己防衛しようと必死になるだろう

    त्यसरी आलोचना गरिएकाहरू आफूलाई जोगाउन सफाइ दिन खोज्छन् ।