自慢話
1. a boastful account; सेखी(को कुरो) ; गौरबको कुरा ;
自慢話をする
सेखी बघार्नु ; गौरब (/ सेखी / रबाफ / फुर्तीफार्ती) गर्नु ; धाक लगाउनु
彼はいつも自分の業績の自慢話をしては他を見下げる
ऊ सधैं आफ्ना उपलब्धिहरूको धाक दिंदै अरूलाई होच्याउँछ ।