地面
1. 〔土地の表面〕 भुइँ / भूइँ ; जमीनको सतह ;
地面の割れ目
भुइँको धाँजो
地面に腰を下ろし同じ皿からの食事をぎこちない手付きで食べた
उनले भुइँमा बसेर अप्ठ्यारो मानिमानि हातले एउटै थालबाट खाना खाए ।
コン打ちの前にたこで地面を突いた
ढलान गर्नुभन्दा पहिले उनले धुर्मुसले माटो ठोके ।
それをくしゃくしゃにして地面に投げ捨てた
उसले त्यसलाई कच्याककुचुक पारेर भुँइमा फ्याँक्यो ।
地面を掘って主人の金を隠して置いた
उसले भुइँ खनेर आफ्ना स्वामीको धन लुकाइराख्यो ।
池で溺れた人を地面に引き上げた
पोखरीमा डुबेको मान्छेलाई उसले जमिनको सतहसम्म उता्यो । ; पोखरीमा डुबेको मान्छेलाई उसले माथि जमिनको सतहसम्म तान्यो (/ खिच्यो) ।
内蔵が地面に流れ出た
आन्द्रभुँडी भुइँमा झऱ्यो ।
2. 〔土地 / 地所〕 land; a lot; a plot; जग्गा ; भूमी ; जमिन / जमीन ; जग्गा–जमीन ; घरबारी * 家の周囲の;