地元
1. 〔そのことに関係のある地方〕
地元民
रैथाने(हरू) ; मूल बासिन्दा(हरू) ; स्थानीय मानिस(हरू)
地元当局があなたのつのワイン貯蔵所を押さえた
त्यहाँका अधिकारीहरूले तपाईंहरूका चारैवटा खादमद्य भण्डार जफत गरे ।
我は番組で地元色を出そうとした
々हामीले कार्यक्रममा स्थानीय पन ल्याउने कोसिस गऱ्यौं ।
連語
地元の
地元の言葉
प्राकृत भाषा
地元の習慣(必要) (
स्थानीय प्रचलनहरू (आवश्यकता) ; समाजको रीतिथिति (/ चलन) (आवश्यकता)
地元の人
रैथाने ; आदिबासी ; स्थानीय (/ पहिलेदेखि बसेको) बासिन्दा ; त्यहीँ जन्मेको व्यक्ति
地元の人に交じって暮らした
तिनीहरू आदिबासीहरूसित (/ स्थानीय बासिन्दहरूसित) बसे ।
連語
地元で
2. 〔自分の住んでいる土地〕
地元で働きたい
आफ्नो घरमा काम गर्न चाहन्छु ।