人物
1. 〔人〕 a person; a character; मानिस ; व्यक्ति ; पात्र ; नाम ; सुनाम ;〔重要な人〕 a figure; ठूलो व्यक्ति (/ पात्र) ;〔小説などに描かれた人間〕 a character; पात्र ; कर्ता ;
危険人物
खतरनाक मान्छे
重要人物
प्रभावशाली (/ महत्त्वपूर्ण / ठूलो प्रकारको) व्यक्ति ; ठूलो पात्र
要注意人物
खतरनाक मान्छे ; नजर लगाउनुपर्ने मान्छे ; आँखामा राख्नुपर्ने मान्छे
歴史上の人物
ऐतिहासिक (/ इतिहासको / इतिहासमा साँचै भएको) व्यक्ति
劇の登場人物
नाटक पात्र
この世で偉大な人物になる
यो संसारमा ठूलो मासिन बन्नु (/ बनाउनु)
事故死した人物は未だ不明だ
दुर्घटनामा मारिएको व्यक्ति अझै चिन्न सकिएको (/ सनाखत भएको) छैन ।
彼は非常に信心深い人物だった
उनी असाध्यै धर्मकर्म गर्नुपर्ने व्यक्ति थिए ।
2. 〔人柄 , 性格〕 one's character; विशेष्ता ; व्यक्तित्व ; चिरत्रवल ;
どんな人物ですか
ऊ कस्तो मान्छे हो उहाँ कस्तो व्यक्ति हुनुहुन्छ
立派な人物だ
उहाँ सज्जन (/ चिरत्रबलको) हुनुहुन्छ ।
変わった人物だ
ऊ अनौठो मान्छे हो ।
3. 〔能力のある人〕 a man of ability
私はその問題を解ける人ではない
म त्यो समस्याको समाधान गर्न सक्षम छैनँ ।