UNOES 日本語・ネパール語辞典用例つき・無料

陣営

a camp; छाउनी ;

  • 陣営を張る

    छाउनी बनाउनु

  • 彼は陣営に着くと兄たちを探しに戦列へ向かって走った

    सिपाहीहरूको छाउनीमा पुगेपछि उनी दगुर्दै सिपाहीहरूको हूलमा आफ्ना दाइहरूलाई खोज्न गए ।