ジンジンと
1. 〔しびれや痛みを感じる様子〕 झमझम ; टनटन ; कक्रक्क ; कक्य्राक्क ; टनक्क ;
傷がじんじん痛む
घाउ टनटन (/ टनकटनक) टन्कँछ ।
しびれた手足がじんじんしている
निदाएका हात–खुट्टा झनझनाउँदैछन् (/ झमझम गर्दैछन्) ।
罪悪感から良心がじんじん痛んだ
मेरो दोषी अन्तस्करण पोल्दा–पोख्दै रहयो । ; मेरो दोषी अन्तस्करणले मलाई चसचस घोच्यो (/ सतायो) ।
2. 〔感動する様子〕
彼女の目頭がじんと熱くなった
उनका आँखामा आँसु भयो ।