UNOES 日本語・ネパール語辞典用例つき・無料

人口密度

population density; जनघनत्व ; जनसङ्ख्याको घनत्व ; आबादीको घनत्व ; जनसँख्याको बाक्लोपन ;

  • 人口密度の高い(低い)地域

    बाक्लो (पातलो) बस्ती भएको क्षेत्र ;

  • カトマンズ盆地はネパール中で一番人口密度の高い場所だ

    काठमाण्डौं उपत्यका नेपालभरिमा सबैभन्दा घना बस्ती भएको ठाउँ हो ।