UNOES 日本語・ネパール語辞典用例つき・無料

人類

mankind; the human race; humanity; मानव(जाति) ; मानिस(जाति) ; मानव समाज (/ समुदाय) ; सहमानवहरू ; जगत् ; लोक ;

  • 動いてやまない反抗的で不穏な人類

    चञ्चल, अशान्त र विरोधी मानवजाति

  • 人類最初の父母

    मानवजतिको प्रथम पुर्खा (/ आमाबुबा)

  • 人類史は憎しみや戦争で溢れている

    मानिसजातिको इतिहास घृणा र युद्धले भरिएको छ ।

  • 人類は一致した幸福な家族になる

    मानवजाति, एकताबद्ध अनि आनन्दित परिवार हुनेछ ।

  • 人類史上最悪の状態に達している

    हामी मानव इतिहासको एकदमै खस्कदो अवस्थामा पुगेका छौं ।

  • 単一の政府が全人類を治めるならどうなるだろう

    सम्पूर्ण मानिसजातिमाथि एउटै सरकार हुँदा कस्तो अवस्था होला?

  • 人類を単一の種族とみるなら諸問題は激減するだろう

    मानिसलाई एउटै मात्र जाति देख्दा समस्याहरू निकै कम हुनेछ ।

連語
人類の
  • 人類の幸福

    मानव परिवारको हित (/ भलाइ)

  • 人類の必要を満たす

    मानव समाजको आवश्यकता पूरा गर्नु

  • 人類の歴史

  • 人類の歴史がそれを証明している

    मानवको इतिहास नै यसको गवाही छ । ; मानवजातिको इतिहासले त्यसको प्रमाण प्रदर्शित गरेको छ ।

  • 人類の生存さえ危ぶまれるようになったことは歴史上かつて一度もない

    इतिहासमा पहिले कहिल्यै पनि मानवजातिको बचाउ खतरामा परेको थिएन ।