UNOES日ネ辞書日本語⇄ネパール語辞書

人生

1. man's) life; जीवन ;〔一生〕 one's life; जिन्दगी ; आयु ; जिन्दगानी ; जीवनकाल ;〔人生の記録〕 account of one ’ s ilfe; चरित्र ;

  • 残りの人生 (’

    बाँचुन्जेलको समय ; जीवन–कालको बाँकी

  • 目的のある(ない)人生

    अर्थपूर्ण (/ उद्देश्यसहितको) (लक्ष्यहीन / उद्देश्यविनाको) जीवन

  • 問題だらけの(のない)人生

    समस्याग्रस्त (समस्यामुक्त) जीवन

  • 人生で一番辛かった日

    मलाई जीन्दगीमा सबभन्दा धेरै दुःख लागेको दिन

  • 人生を歩む

    जिन्दगी जिउनु

  • 人生を送る

    जीवन बिताउनु ; जीवन चलाउनु

  • 人生を楽しむ

    जीवनको मज्जा लिनु ; जीवन उपभोग गर्नु ; जीवनबाट आनन्द उठाउनु

  • 幸せで健康的な人生を送ろう ’

    सुखी र स्वस्थ्य जीवन बिताऔं ।

  • 人生は思い通りにいかない

    सोचेजस्तो हुन्न जीवन । ; जिन्दगी सोचेजस्तो हुँदैन ।

  • それが人生さ

    हाम्रो जिन्दगी नै त्यहीँ हो ।

  • 人生は一度限りだ。存分に楽しめ

    एक चोटिको जीवन होमोज गर ।

  • 人生浮き沈みがあってもどうにかなるものさ

    जीवनमा माथितल भए तापनि बल्ल मिलिहाल्छ ।

  • 人生のどん底に落ち込んでしまった 字:「私の人生で大きな土砂崩れが起きた」

    मेरो जीवनमा ठूलो पहिरो गयो । *

  • 人生を社会奉仕に費やした

    जन्मभर (/ जीवनभर / जुनीभर / जिन्दगीभर) उनी समाजसेवामा संलग्न रहे ।

  • 社会奉仕は彼の人生そのものだ

    समाजसेवा उसको जीवन (/ अभिन्न अङ्ग / केन्द्रविन्दू) बनेको छ ।

  • 人生は滅茶苦茶になった

    मेरो जीवन उठलपुठल भयो । ; मेरो जीवन चुहियो ।

  • 人生への見方が変わったんだ ’

    जीवनलाई हेर्ने मेरो नजर बद्लिसक्यो ।

  • だれも君に僕の人生を指図しろなんて言ってないだろ

    मेरो जीवनमा दखल दिन तिमीलाई कसले अह्रायो

  • 僕が人生に何を期待しているかお前に分かるかい ’

    म जीवनमा के चाहन्छुतँलाई थाहा छ

  • 人生の数の出会いも人にとっては自分を磨く強力な経路となる ’

    々जिन्दगीमा भेट्ने अनेक मुठभेट्ले पनि मान्छेलाई तिखार्ने प्रभावकारी माध्यम हुन्छ ।

  • 何て意義深い人生を送ってこられたんでしょう

    कति अर्थपूर्ण जीवन यापन गर्दै आउनुभएको छ

連語
人生の
  • 人生の教訓

    जीवनका सिद्धान्तहरू (/ पाठहरू)

  • 人生の使命 ’

    जीवन–लक्ष्य ; जीवनका लक्ष्य (/ दायित्व)

  • 人生の目的

    जीवनको उद्देश्य

  • 人生の盛衰(山と谷)

    जिन्दगीको (/ जीवनमा आइपर्ने) उकाली–ओराली (/ उकालो र ओरालो)

  • 人生の体験から学ぶ ’

    जीवनको (/ दुःखसुखको) भोगाइबाट (/ उपभोगबाट) बुझ्नु

  • 私は人生の分かれ目に立っている

    म अहिले आफ्नो जीवनको मोडमा उभिरहेको छु ।