陣痛
1. labor (pains); बेथा / व्यथा ; सुत्केरी ; प्रसवपीडा / प्रसववेदना ;
陣痛が始まった女性
प्रसवन्ती ; सुत्केरी ; प्रसविनी (स्त्री)
陣痛中に子宮内にたまるガス
प्रसूतिवायु
陣痛が始まった
उनको बेथा लाग्यो । ; सुत्केरो (/ प्रसवपीडा) शुरु भयो ।
陣痛が起こっている
उनी सुत्केरी हुन् । ; उनी प्रसववेदनाले पीडित छिन् । ; उनी सुत्केरी भएकी छिन् ।