自信
1. self-)confidence; आत्मविश्वास ; आत्मगौरव ; विश्वस्तता ; आत्मबल ;
落ち着きと自信
निर्धक्कपन र विश्वस्तता
自信に満ちた(欠けた)自信のある(ない) (〔その状態〕 (
/अ)विश्वस्त ; (अ)विश्वसनीय ;अ)विश्वास
自信を持って
ढूक्कसित ; डटेर ; दृढ विश्विाससाथ ; निश्चित (/ विश्वस / दृढ / निर्धक्क) भई
自信を失う(つける)
आत्म–विश्वास गुमाउनु (बढाउनु)
英語には余り自信がない
अंग्रेजीबारे ममा विश्वस्तताको कमी छ ।
オリンピックの試合で金メダルを受賞し自信をつけた
उनले ओलम्पिक खेलमा स्वर्णपदक जितेर आत्मगौरव (/ आफ्नो इच्चत / आत्मसम्मान) बडाए ।
どうやったら自信を持てるだろう
कुन कुराले मलाई विश्वस्त बनाउँछ
彼らは裕福なので自信に満ちている
तिनीहरू आफूसित धन–सम्पत्ति छ भनेर ढुक्क मान्छन् ।
落ち着きのない人にはどこか自信の欠けたところがある
निर्धक्कपन नदेखिदा केही मात्रामा विश्वस्तताको कमी भएको देखिन्छ ।
複合語