地震
1. an earthquake; a temblor; भूकम्प ; भुइँचालो / भैंचालो ;〔小規模の〕 a (/ an earth) tremor; कम्प ; सानो भूकम्प ; सानो भुइँचालो ; परकम्प * 余震;
大地震
महाभूकम्प
強烈な地震
प्रचण्ड (/ उग्र) भूकम्प (/ भैंचालो)
地震にやられた土地
भूकप्म गएको क्षेत्र ; भूकम्पको उत्पात आइपरेको क्षेत्र
地震を生き残る
भूकम्पबाट बाँच्नु
地震が起こる ~
मा भुईंचालो जानु (/ हुनु / आउनु)
昨夜地震があった
हिजो भूकम्प (/ भैंचालो) गयो ।
地震が来たら家が壊れる可能性が高い
भूकम्प आउँदा मेरो घर भत्कने खतरा धेरै हुन्छ ।
地震が地面を裂いた
भूकम्पले जमिन फटायो (/ फाड्यो / च्यात्यो) ।
地震で地面が割れた
भूकम्पले जमीन टुक्रियो ।
地震で家屋が潰れた
भुइँचालोले घर भत्कियो । ; भैंचलो गएर घरहरू भत्किए (/ विध्वंश भए) ।
地震が建物を激しく揺すった
भूकम्पले घरलाई जोरले हल्लायो ।
その家は地震で崩壊した
भूकम्पले यो घर विनाश (/ खतम) भयो ।
今朝西部でかなりの(弱い)地震があった
आज बिहान पश्चिमाञ्चलमा ठूलो (सानो) भुकम्प (/ भुईचालो) गयो ।
地震が起きるだろうとの地質学者たちの予告は大方正確だ
भूकम्प जानेछ भनेर भूगर्भशास्त्रीहरूको पूर्वानुमान अक्सर सही हुन्छ ।