実施
1. enforcement; प्रवर्तन ; थालनी ; लागु गराउने काम ; वाध्यकरण ;
連語
実施する
実施する事業の概要
व्यवसायको अवलोकन
市町村が実施する健康診断
नगरपालिकाले सञ्चालन गर्ने स्वास्थ्य जाँच
規則を実施する
नियम लागू (/ जारी) गर्नु
その交通法規はまだ実施されていなかった
त्यो सबारी ऐन अझ लागु (/ जारी / कार्यान्वित) भएको थिएन ।