UNOES 日本語・ネパール語辞典用例つき・無料

地滑り

1. 〔斜面の〕 a landslide; a landslip; धसरा * 小さ目の : पहिरो / पैह्रो ; भूस्खलन ; ल्याङ्ड स्लाइड * ネ英;

  • 地滑りする

    धस्कनु ; धसरा पर्नु ; पहिरो जानु

  • 丘で地滑りがあった

    डिलमा पहिरो गयो । ; डिलबाट धेरै माटो सर्‍यो (/ बग्यो / चिप्लयो / घस्रयो) । ; डिल भत्केर गयो ।

2. 〔選挙などの〕

  • 選挙で地滑り的に勝利を収めた

    उनले चुनावमा विपक्षलाई पूरै पराजित पारे ।