事態
1. the situation; the state of affairs (/ things); अवस्था ; मामिला ; तथ्य ; औकात / औगात ;
非常事態
आपत्काल ; आकस्मिक संकट
事態を掌握する
परिस्थिति आफ्नो हातमा राख्नु
予期せぬ事態に対処する
अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु ; आशै नगरेको कुराको सामना गर्नु
彼らの相続分割はややこしい事態となった
उनीहरूका बीचमा सम्पत्तिको बाँडफाँडमा कचिङ्गल (/ कलह / कचमच / किचोला) पऱ्यो ।
意地悪な言葉や行動で仕返しするのは事態を悪化させる ‘’
जस्तालाई त्यस्तैगऱ्यौं भने परिस्थिति सुध्रनुको सट्टा झनै बिग्रन्छ ।