UNOES 日本語・ネパール語辞典用例つき・無料

時点

a point in time; ठीक क्षण (/ समय) ;

  • 現時点で

    अहिलेलाई ; अचेल

  • ある時点で,自分が決定しなければならないだろう

    जीवनको कुनै मोडमा पुगेर ऊ आफैले निर्णय गर्नुपर्नेछ ।

  • 年の時点でそれらの雑誌はの支部で印刷されていた

    सन्‌ २०१३ सम्ममा १५ वटा शाखा कार्यालयले ती पत्रपत्रिकाहरू छाप्ने काम गरिरहेका थिए ।