自転車
1. a bicycle; a bike; साइकल * ネ英;
二人乗りの自転車
दुई जनाले चलाउने साइकल
自転車で
साइकलमा ; साइकल चढेर (/ कुदाएर)
自転車で旅をする
साइकलमा यात्रा गर्नु
自転車に乗る
साईकल चढ्नु
自転車を漕ぐ
साइकलको पेडल चलाउनु ; साइकल हाँक्नु (/ कुदाउनु)
自転車で引っくり返る
साइकलबाट लड्नु
彼は毎日自転車で仕事に通う
ऊ आफ्नो काममा दिनहूँ साइकलमा जान्छ ।
必要なら僕の自転車を使いな
चाहिन्छ भने मेरो साइकल चलाऊ (/ ओगट) ।
彼らは自転車を連ねてやって来た
तिनीहरू एकपछि अर्कौ साइकल लिएर आए ।
僕は同じ速度で自転車をこいだ
मैले स्थायी गतिसँग साइकल हाँकेँ ।
自転車をゆっくり漕げばバランスが取れなくなりあちこちへと振られる
साइकल बिस्तारै हाँक्दासन्तुलनलाई नियन्त्रणमा राख्नु गह्रो हुन्छ र यताउता हुर्रिनसक्छ ।