実
1. 〔実体〕 substance; वास्तविकता ; ठोसपन ;
実のある
वास्तविक
実のない約束をする
खोक्रो प्रतिज्ञा गर्नु ; झूटो बोल्नु ; साँचो मनबाट नआएको प्रतिज्ञा गर्नु
2. 〔誠意〕 sincerity; सच्चाइ ;
実のある 〔誠実な〕〔忠実な〕
साँचो ; बनावटी नभएको ; निष्कपट ;साँचो ; इमानदार
実のある友
साँचो मित्र
3. 〔真実〕 the truth; reality; सत्यता ; सच्चाइ ; सत्य कुरा ;
実を明かす
सत्यता (/ सत्य कुरा) प्रकट गर्नु
実は
実に
連語
実の
実を言えば
साँचो कुरा भन्ने हो भने
二人の実の姉妹
दुई साक्खे दिदीबहिनी
実の親
जन्मदाता
実の父
जन्मदाता ; जनक
実の母
जन्मदात्री / जन्मदातृ ; धाईआमा ; जननी
実の兄弟
सहज ; एकाउदर (/ सहोदर / साक्खे / एउटै आमाको कोखबाट जन्मेका) दाजुभाइ
血のつながっていない子たちよりも実の子たちをえこひいきする
सौतिनी छोराछोरीलाई भन्दा आफूले जन्माएको छोराछोरीलाई काखी च्याप्नु
4. 〔実績〕( actual) results; परिणाम ; नतीजा ;〔業績〕 one's achievements; उपलब्धि ; प्राप्ति ;
実をあげる
उपलब्धि गराउनु