UNOES 日本語・ネパール語辞典用例つき・無料

実は

but; whereas; ता ; कुरा के हो भने ; भनौं भने ; साँच्चै भनौं भने ; इदमित्थ (/ इदमित्थम्) ;

  • 実は全然泳げないんだ

    साँचो कुरा भन्नुपर्दा मलाई पौडन आउँदै आउँदैन ।

  • 実は行きたくなかったんだが行かざるを得なかったんだ

    यद्यपि (/ हुन त) म जान चाहन्नथेँ तर बाध्य भएँ ।

  • 口では強いことを言っても,実は大したことはない

    ऊ भुक्छ तर टोक्न सक्दैन । ; उसको मुख मात्र ट्याउ ट्याउ गर्छ काम त गर्दैन । ; उसको मुख मात्र बज्छ काम त केही पनि हुँदैन । ; उसको कुरा त ठूलो छ तर काम त सानो छ ।