実用
1. practical use; ( व्यावहारिक) प्रयोग ; लागू ; व्यावहारिक्ता ;
実用向きの物
कामलाग्ने सामान
彼は実用一点ばりだ
ऊ कुराको प्रयोगबारे मात्र सोच्छ । ; ऊ कुराको व्यावहारिक पक्षमा मात्र ध्यान दिन्छ ।
連語
実用的
実用的な本
उपयोगी किताब
実用的な側面(テーマ)
प्रायोगिक (/ क्रियात्मक / प्रयोगमूलक) पक्ष (विषय)
実用的言語学
प्रायोगिक भाषाविज्ञान
実用的な知識(人)
व्यावहारिक (/ प्रयोगात्मक) ज्ञान (मान्छे)