UNOES日ネ辞書日本語⇄ネパール語辞書

じっと

1. 〔静かにしている様子〕 शान्त भई ; चूप लागेर ;

  • じっとする

    बस्नु ; कुर्नु ; स्थिर रहनु

  • じっとしている〔形容詞として〕

    गतिशून्य ; गतिहीन ; निश्चल

  • じっとしている状態

    गतिशून्यता ; गतिहीन अवस्था

  • じっとしない反抗的で不穏な人類

    गञ्चलअशान्त र विरोधी मानवजाति

  • 寝床でじっとする

    ओछ्यानमै बसिरहनु

  • そのままじっとしていてくださいね

    कुरेर बस्नुस् है त ।

  • 子供たちは一瞬たりともじっとしてはいない

    केटाकेटीहरू एकछिन पनि चालचुल नगरी बस्न सक्दैनन् । ; केटाकेटीहरू सधैं छुकछुक गरिरहन्छन्‌ ।

  • 明日雨が降ったら私は家でじっとしていますよ ’

    भोलि पानी पऱ्यो भने म घरमा बस्छु नि ।

  • 私は一箇所にじっとしてられない ’

    एक्कै ठाउँमा बसिरहन मलाई मन लाग्दैन ।

  • あなたは他の人が近づくだろうとじっと待つ必要はありませんよ ’

    अरू अग्रसर होऊन् भनेर तपाईंलेने कुरिरहनु आवश्यक छैन ।

2. 〔心を集中する様子〕 एकटक लाएर ; सोझे ; एकोहोरो ; सरसरती ;

  • じっと見つめる

    ताकेर (/ एकटक लाएर / सोझे / एकोहोरो / ट्वाल्ल) पारेर हेर्नु ; नियालेर हेर्नु

  • 彼女は僕をじっと見つめた

    उनका आँखा ममाथि गाडिए । ; उनले मलाई एकटक लाएर हेरिन् ।

  • 彼はじっと私の顔を見た

    उसले मेरो मुख ट्वाल्ल हेऱ्यो ।

  • 鏡に映る自分の顔をじっと眺めた

    ऐनमा देखिने आफूलाई एकटक लाएर हेरेँ ।

  • 彼はじっと見てきまり悪く思わせる程じっとそうしていた

    उनले अवाक् भएका मानिसझैं एकोहोरो भएर टोलाए ।

  • 毎日空をじっと見ているように言われました

    उहाँले मलाई हरेक दिन आकाशमा एकोहोरो हेरिरहन भन्नुभयो ।

3. 〔耐え忍ぶ様子〕

  • 泣き出したいのをじっと我慢した

    रुन त मलाई मन लागिरहेको तर म थामिरहेको पनि ।