自由
1. freedom; liberty; स्वतन्त्रता ; फुर्सत * 主に時間や都合;〔解放〕 liberation; emancipation; अमलेख ; उन्मुक्ति ; स्वाधीनता ; निर्बन्धन ; स्वतन्त्रता ; मुक्ति ; छुटकारा ;
個人の自由
व्यक्तिको स्वतन्त्रता (/ अधिकार)
信教の自由
धार्मीक स्वतन्त्रता
職業の自由
व्यवसाय गर्ने वतन्त्रता
集会の自由
भेला हुने स्वतन्त्रता
表現の自由
अभिव्यक्ति–स्वतन्त्रता
条件付き自由
सबन्ध मुक्ति
自由の身にする
उकास्नु ; स्वतन्त्र (/ फुक्का / मुक्त) गर्नु
それは我の自由を奪う
々त्यसैले हाम्रो स्वतन्त्रता हनन हुन्छ ।
完全な自由なんて存在しないよ ’
पूर्ण स्वतन्त्रता कहीँ पाइँदैन ।
それは各人の自由だ
त्यो सबैको आ–आफ्नो इच्छा हो ।
信仰の自由は憲法に明記されている
विश्वासको (/ धार्मिक) स्वतन्त्रता भने संविधानमै तोकिएको छ । ; धर्म निरपेक्ष देश भनेर त संविधानमै तोकिएको छ ।
僕には少しの自由が必要なだけなんだ!
मलाई अलिकता स्वतन्त्रता मात्र चाहिएको हो क्या
どんな自由を君は探しているんだい
कस्तो स्वतन्त्रता खोजेको
ある人は「また自由になりたい。離婚はどうだろう」と思い巡らすかもしれない ‘’ ‘’
、 —कोहीकोही यस्तो सोच्लान्यो पिँजडाबाट मुक्त हुन सम्बन्धविच्छेद पो गरूँ कि
再婚の自由があるかどうかは事情によって異なります
、कोहीले फेरि विवाह गर्ने छुट पाउन पनि सक्छन्नपाउन पनि सक्छन् ।
親は必要以上に自分の自由を制限していると思う
आमाबाबुले जति स्वतन्त्रता दिनुपर्ने होत्यति पनि नदिएको जस्तो मलाई लाग्छ ।
自由な時間 ’
फुर्सतको समय
自由の天地
स्वतन्त्र देश
自由の女神
लिबर्टीको मुर्ति
自由な気風の社会(考え方)
खुला (/ नियमनियन्त्रणबाट मुक्त) समाज (विचार)
言葉の自由なやり取り
भनाभन
自由の身となる 〔囚われの身から〕〔勤めなどを辞めて〕
कैदबाट मुक्त (/ फुकुवा) हुनु ;जागिर छोड्नु
自由になる 〔出歩ける〕字:「羽が生える」; 〔独り立ちする〕字:「羽が生える」;
पखेटा लाग्नु *घुमफिर गर्न सक्ने हुनु ;पखेटा लाग्नु *सक्षम हुनु ; अरूको सहरा नचाहिने हुनु
自由に歩き回る
मजाले हिडिरहनु
自由勝手に振舞う
फुक्नु ; मनपरी गर्नु (/ हिँड्नु)
想像を自由に膨らませる ’
कल्पनालाई मुक्त रूपले उड्न दिनु
あの子は自由にならないとすぐに泣く
मनपरी गर्न नपाउँदा त्यो बच्चा रोइहाल्छ । ; चाहेजस्तो (/ मनलागि) गर्न नपाउँदा त्यो बच्चा रोइहाल्छ ।
ご自由にお使いください
जे मनलाग्छ त्यही चलाउनुस् ।
「たばこを吸っていいですか」「ご自由に」
“” “” "के म चुरोट पाउन सक्छु आफै लिनुहोस् ।"
ご自由にお菓子を召上れ
आफै केक लिनुस् न ।
自由になる金はない
फुकुवा पैसा मसित छैन ।
ネパールとインド市民は自由に行き来できる
नेपाली र भारतीय नागरिकहरू स्वतन्त्र रूपमा आउने–जाने गर्न सक्छन् । ; भारतसँगको नेपालको सिमाना खुला छ ।
うちではお前の自由にはさせない
मेरो घरमा तेरो मनपरी (/ मनलागी) चल्दैन ।
警察はしばらく容疑者を自由にさせて様子を見た
पुलिसले केही समयसम्म अभियुक्तलाई समतन्त्र छोडेर हेरिरहे ।
鳥を自由にする
चरो उडाउनु (/ उड्ने पार्नु)
犬を自由にする
कुकुर छोड्नु (/ फुकाउनु / छुटाउनु)
自由にしなさい
आफ्नो मनलागी (/ मनपरी) गर । ; आफूखुशी गर ।
自由にしてくれ
छोडिदे (/ छुटाइदे) ।
彼は手綱をゆるめて馬の自由にさせた
उसले लगाम छोडेर घोडालाई मुक्त रूपले दौड्न दियो ।