除外
1. exclusion; वर्जन ; वहिष्कार ;
除外例 例外
वर्जन ; अपवाद
連語
除外する
経験のない者を除外した
उसले अनुभवहीनहरूलाई छोडिदियो (/ वर्जित गऱ्यो / विचार गरेन) ।
教育から除外されている子供たち
शिक्षाबाट वञ्चित (/ पछि परेका) बालबालिका ; शिक्षाको सुविधा नपाएका बालबालिका
どんな人種や国籍もこの希望から除外されない
कुनै पनि जातिराष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।