UNOES 日本語・ネパール語辞典用例つき・無料

丈夫

1. 〔健康〕

  • 彼はこのごろ丈夫ですか

    अहिले उहाँको स्वास्थ्य कस्तो छ? ; अहिले उहाँ सन्चो हुनुहुन्छ?

  • 私は胃腸が丈夫だ

    मेरो पच्ने शक्ति धेरै (/ राम्रो) छ । ; मेरा पेट र आन्द्राहरू बलिया छन् । ; मेरो पेटले धेरै पचाउँछ । ; मेरो पेटको पच्ने क्षमता धेरै छ ।

連語
丈夫な
  • 丈夫なのが何よりです

    स्वास्थ्य नै महत्त्वपूर्ण छ ।

  • 息子には健全な精神と丈夫な体を持ってほしい

    छोराको तनमन दुवै तगडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको धदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरुस्त) होस् भन्ने म चाहन्छु ।

2. 〔物が〕

連語
丈夫な
  • 丈夫な家(道/橋/ペンキ)

    पक्की (/ पक्का / टिकाउ / अडिलो) घर (सडह / पुल / रंग)

  • 丈夫な土台

    बलियो (/ मजबूत) जग

  • 丈夫な家具

    दह्रो (/ मजबूत) फर्निचर

  • 丈夫な植物

    बलियो (/ तगडा) पौधा (/ वनस्पति)

  • この橋は頑丈にできている

    यो पूल मजुबूत छ । ; यो पूल दह्रो तरीकामा निर्मीत (/ निर्माण) गरिएको छ ।