冗談
a joke; ख्याल ख्याल ; ठट्टा ; ठट्यौलो ; जोक * ネ英; चुट्का * ちょっとした;
ふらちな冗談
मर्यादा नाघेर गरेको ठट्टा
下品な冗談 〔みだらな〕
रुखो (/ नीच) ठट्टा ; अगडमबगडम ;फोहोरी (/ अश्लील / लाज लाग्ने) ठट्टा ; छाडा चुट्किला
冗談のような〔形容詞として〕
ठट्यौलो ; हँसाउने ; जोक जस्तो
冗談を言う
जिस्कनु ; जिस्क्याउनु ; ठट्टा (/ ख्याल ख्याल) गर्नु (/ उढाउनु) ; ठटयाउनु ; हँसाउनु ; झुक्याउनु
冗談交じりに話す
छासछुसे (/ छुस्के) कुरा गर्नु ; ख्यालठट्टासित (/ ख्यालख्याल गरेर) बोल्नु
冗談じゃないよ!
बाहयात!
それは冗談だよ 〔「ただの冗談だよ」の場合〕
यसलाई ठट्टा सम्झ । ठट्टा मात्र हो है ।
彼は冗談が分からなかった
उसले ठट्टा बुझेन ।
冗談を言う気分ではない
उसलाई ठट्टा भन्न मन लागेको छैन ।
冗談はよせよ(冗談じゃないぞ)おい’〔とんでもない〕〔詰まらない話〕
बढी बोल्दैछौ है ठट्टा गरको होइन । जोक नगर् न यार नचाहिँदो कुरा नगर् । ; भएनभएको (/ बेसी / बढी) कुरा नगर् ।
冗談を言っただけだよ
मैले जिस्क्याएँ मात्रै ।
彼は何かと冗談を言って私たちを笑わせた
उसले के के जोक गरेर हामीलाई हँसायो ।
「ねえ,私たち二人だけで行きましょ」「君たちだけ行くなんて冗談でしょ!」
ओइ, यहाँ सुन् त, हामी दुईजना मात्र जाऊँ!" "कहाँ तिमीहरू मात्र जाने!"