UNOES日ネ辞書日本語⇄ネパール語辞書

上下

1. 〔ある場所の上と下〕 माथीतल ; तलमाथी ; अग्लोहोचो ;

  • 間違う 字:上下する

    तलमाथी गर्नु *

  • 絵を上下逆さまにかけた

    उसले दुईटा चित्रलाई तलमाथी राख्यो ।

連語
上下の
  • 上下の差が激しい土地

    विषम (/ अबडखाबड / अग्लोहोचो) भूमि

  • 上下の多いマラソンコース

    धेरै उकालोओरालो गर्नुपर्ने मराथन कोर्स

  • 上下の唇を固く閉じる

    ओठ बेस्सरी कसेर बन्द गर्नु

連語
上下に

2. 〔上下そろいの服〕 a suit; a matching jacket and trousers; तलमाथि मिलेको लुगा ;

  • 上下の釣り合いが独特な衣装

    लम्वाइ र उचाइदुईको अनुपात अचम्मैसित मिलाइएको लुगा

3. 〔上りと下り〕 उकालीओराली ; ओहोरदोहोर ;

  • 上下線とも不通です

    बाटो ओहोरदोहोर दुवै बन्द भएको छ ।

連語
上下する
  • 船が川を上下している

    जहाज नदीमा ओहोरदोहोर (/ आवतजावत / आउने–जाने) गरिरहेको छ ।

4. 〔変動〕 fluctuation; घटबढ / घट–बढ ; उतार–चढाव ; तलमाथि ;

  • 物価の上下

    मूल्यको घटबढ (/ उतार–चढाव / तलमाथि)

  • 声の上下

    आरोहअवरोह

連語
上下する
  • 激しく上下する熱

    विषमज्वर ; सन्निपात ; घटबढ भइरहने खालको ज्वरो

  • 天気の変わり目に気圧が上下する

    मौसमको परिवर्तनसँगसँगै हावाको चाप पनि थपघट हुन्छ ।

5. 〔身分 / 地位などの上と下〕

  • 上下の別なく

    नाम र प्रतिष्ठाअनुसार नभई

6. 〔上巻と下巻〕 the first and second volumes; पहिलो र दोस्रो खण्ड ;

複合語