UNOES 日本語・ネパール語辞典用例つき・無料

情報源

a source of information; सम्पर्कसूत्र / सम्पर्कस्रोत ; जानकारीको मूल स्रोत ;

  • 信頼できる情報源

    विश्वस्त सूत्र (/ सम्पर्कसूत्र / सम्पर्कस्रोत) ; जानकारीको भरपर्दो स्रोत

  • この情報源はどこだ

    यो जानकारी तिमीले कहाँबाट पायौ?

  • 事件の真相を知る情報源は見つからなかった

    घटनाको सत्यता बुझ्ने सम्पर्कसूत्र (/ सम्पर्कस्रोत) फेला परेन ।