UNOES日ネ辞書日本語⇄ネパール語辞書

上述の

1. above-mentioned; above-stated; उक्त ; उद्धत ; माथि भनिएको ; सुरुमा चर्चित ; उपरोक्त / उपर्युक्त ; पूर्वोक्त ;

  • 上述の人物(日付懸案)

    /उक्त (/ माथिको / उल्लिखित) व्यक्ति (मिति / विषय)

  • 上述の件に関して

    उपरोक्त (/ माथि भनिएको / उपर्युक्त / पूर्वोक्त) सम्बन्धमा (/ विषयमा)

  • 上述のように

    अघिल्लो लेखमा उल्लेख गरिएझै

  • 上述の理由により

    माथि उल्लेखित कारणले (गर्दा)

  • 上述の件は調査されています

    उपरोक्त (/ उपर्युक्त / पूर्वोक्त) सम्बन्धमा अनुसन्धान भइरहेको छ ।