UNOES日ネ辞書日本語⇄ネパール語辞書

条件

1. 〔必要な事柄〕 a condition; सर्त / शर्त ; अवस्था ; स्थिति ; हालत ; खण्ड ;〔前提条件〕 a prerequisite; सर्त ; अघि चाहिने कुरा ;〔付帯条件〕 terms; सर्त ; सर्तनामा ; सर्तबन्दी ;〔資格として必要な条件〕 a requirement; a qualification; सर्त ; अवस्था ; हालत ; योग्यता ;

  • 第一条件

    प्रथम अवस्था (/ सर्त)

  • 売買(契約)条件

    सर्तनामा ; सर्तबन्दी

  • ~という条件で ~

    भन्ने सर्तमा (/ अवस्थामा)

  • ~に条件をつける ~

    को लागि सर्त (/ अवस्था) राख्नु

  • 条件は下記の通りです

    अवस्था (/ सर्त) निम्नानुसार (/ निम्न अनुसार) हुनेछ

  • それは絶対条件だ

    त्यो त नगरी हुँदैन ।

  • 問題が)生じた際は助けるよ 動詞の字義は「~している状況条件の下で」

    परिआएको खण्डमा म तिमीलाई मद्दत गर्छु । *एकोखण्डमा /

  • それでは条件に当てはまらない

    त्यो त सर्तमा पर्नेछैन । त्यो त सर्तनामाबमोजिम हुनेछैन ।

  • は以下の条件でを採用することを通知した

    निम्नलिखित शर्तको आधारमा ले लाई रोजगारको लागि नियुक्त गरी सुचित गरेको छ ।

  • 彼らは我の条件をのんで降伏すべきだ

    々उनीहरूले हाम्रो शर्तमा आत्मसमर्पण गर्नुपर्छ ।

  • 人夫たちが事業主に条件を上げるよう圧力をかけた

    मजदूरहरूले उद्योगपतिलाई सुविधा बढाउन दबाब दिए ।

  • それは私の条件に合わない

    त्यो त मेरो सिद्धान्तसित मिल्दैन (/ मेल खाँदैन) ।

  • 健康が成功の条件である

    स्वास्थ्य चाहिं सफलताको (लागि) सूत्र (/ रहस्य / कुञ्जी) हो ।